DigiNepal

शङ्करदास बैरागी

शङ्करदास बैरागी

नेपाल सरकारको २५औँ मुख्यसचिव हुन्

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

शंकरदास बैरागी नेपाल सरकारको २५औँ मुख्यसचिव हुन्। लामो समय परराष्ट्र सेवामा बिताएका बैरागी परराष्ट्रको इतिहासमै सबैभन्दा लामो समय निमित्त सचिव हुने बैरागी पहिलो कर्मचारी हुन्। उनी वि.सं. २०४४ सालमा परराष्ट्र सेवामा प्रवेश गरेका हुन्। बैरागी सहसचिव हुँदा संयुक्त राष्ट्रसङ्घका लागि आवासीय प्रतिनिधि तथा जेनेभाका लागि स्थायी प्रतिनिधि र त्यसअघि अस्ट्रेलियास्थित दूतावासमा उपप्रमुख भएका थिए।

मुख्य तथ्यहरू

नागरिकता
नेपाल wd
पेशा
आधिकारिक wd
शिक्षा
नेपाल ल क्याम्पस, त्रिभुवन विश्वविद्यालय wd

स्रोतहरू

  1. Wikipedia (English): शङ्करदास बैरागी · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): शङ्करदास बैरागी · CC BY-SA 4.0
  3. Wikidata item Q124399268 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"शङ्करदास बैरागी". DigiNepal. Last updated 15 October 2026. https://diginpl.com/people/da39a3ee5e6b-q124399268?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख शङ्करदास बैरागी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व