DigiNepal
चन्द्रिका कुमारातुंगा
The original uploader was Scanlan at English Wikipedia . (… · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

चन्द्रिका कुमारातुंगा

Chandrika Kumaratunga

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

चन्द्रिका कुमारतुङ्गा (सिंहली: චන්ද්‍රිකා බණ්ඩාරනායක කුමාරතුංග,तमिल: சந்திரிகா பண்டாரநாயக்க குமாரதுங்க; जन्म २९ जुन १९४५) एक श्रीलङ्काली राजनीतिज्ञ हुन् जसले १२ नोबेम्बर १९९४ देखि १९ नोबेम्बर २००५ सम्म श्रीलङ्काको पाँचौ राष्ट्रपतिको रूपमा सेवा गरेकि थिइन् । अहिलेको मिति सम्म उनी देशको एक मात्र महिला राष्ट्रपति हुन्। उनी २००५ सम्म श्रीलङ्का फ्रिडम पार्टी को नेता समेत भाएकी थिइन्। २०१५ मा उनी राष्ट्रिय एकता तथा पुननिर्माण कार्यालयको अध्यक्ष चयन भइन् ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
कोलम्बो wd
नागरिकता
श्रीलंका wd
पेशा
राजनीतिज्ञ wd
राजनीतिक दल
Sri Lanka Freedom Party wd
शिक्षा
Paris Institute of Political Studies, Sciences Po Aix-en-Provence wd
जीवनसाथी
Vijaya Kumaranatunga wd

सम्हालेका पदहरू wd

  • Minister of Defence (4 नोभेम्बर 2003 – 19 नोभेम्बर 2005)
  • श्रीलङ्काको राष्ट्रपति (12 नोभेम्बर 1994 – 19 नोभेम्बर 2005)
  • Minister of Defence (12 नोभेम्बर 1994 – 12 डिसेम्बर 2001)
  • Minister of Finance of Sri Lanka (30 सेप्टेम्बर 1994 – 5 डिसेम्बर 2001)
  • श्रीलङ्काको प्रधानमन्त्री (19 अगस्ट 1994 – 12 नोभेम्बर 1994)
  • Member of the Parliament of Sri Lanka

पुरस्कार wd

  • Commander of the Legion of Honour

स्रोतहरू

  1. Wikipedia (English): Chandrika Kumaratunga · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): चन्द्रिका कुमारातुंगा · CC BY-SA 4.0
  3. Wikidata item Q207432 · CC0 1.0
  4. Image: Chandrika Kumaratunga.jpg by The original uploader was Scanlan at English Wikipedia . ( Original text: en:U.S. State Department ) (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"चन्द्रिका कुमारातुंगा". DigiNepal. Last updated 9 November 2026. https://diginpl.com/people/chandrika-kumaratunga?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख चन्द्रिका कुमारातुंगा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Chandrika Kumaratunga.jpg — The original uploader was Scanlan at English Wikipedia . ( Original text: en:U.S. State Department ), Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व