DigiNepal
भुवन चन्द
NK TV · CC BY-SA 3.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

भुवन चन्द

Bhuwan Chand

नेपाली अभिनेत्री

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

भुवन चन्द नेपाली चलचित्रको पहिलो नायिका हुन्। वि. सं. २००६ साल असार १ गते काठमाडौंको धोबीचौरमा जन्मेकी चन्द १५ वर्षकै उमेरमा नेपाली चलचित्रमा पहिलो नायिका बनेकी थिइन्। आमा (चलचित्र)मा नायिकाको भूमिका निभाउँदा उनको उमेर मात्र १५ वर्षको थियो।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
काठमाडौँ wd
नागरिकता
नेपाल wd
पेशा
अभिनेता wd

स्रोतहरू

  1. Wikipedia (English): Bhuwan Chand · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): भुवन चन्द · CC BY-SA 4.0
  3. Wikidata item Q59821973 · CC0 1.0
  4. Image: Bhuwan Chand.jpg by NK TV (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"भुवन चन्द". DigiNepal. Last updated 7 November 2026. https://diginpl.com/people/bhuwan-chand?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख भुवन चन्द बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Bhuwan Chand.jpg — NK TV, CC BY-SA 3.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व