
वसुन्धरा भुसाल
Basundhara Bhusal
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
वसुन्धरा भुसाल नेपाली सिने जगतकी प्रख्यात अभिनेत्री हुन। झन्डै १ सय ५० नेपाली चलचित्रहरूमा अभिनय गरिसकेकी उनको पहिलो नेपाली चलचित्र 'आमा' (२०२१)बाट फिल्म यात्रा सुरु गरेकि थिईन। २०१८ सालमा नाटकबाट अभिनय गर्न थालेकि उनले नाटकहरू पनि थुपै्र खेलेकि थिईन। चलचित्र विकास बोर्डअन्तर्गत कलाकार कल्याण कोषको संयोजक पनि रहेकी भूसालले कलाकार संघको अध्यक्ष भएर लामो समय काम गरेकि थिईन। उनका दुई छोरी र एक छोरा अमेरिकामा छन् भने उनी पति चेतनारायण भुसाल समेत काठमाडौंमा बस्छिन।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Basundhara Bhusal · CC BY-SA 4.0
- Wikipedia (Nepali): वसुन्धरा भुसाल · CC BY-SA 4.0
- Wikidata item Q13185989 · CC0 1.0
- Image: Basundhara Bhushal.jpg by Ganesh Paudel (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"वसुन्धरा भुसाल". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/basundhara-bhusal?lang=ne. Retrieved 20 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
अरनिको
तारादेवी
मोतीराम भट्ट
रोहित सुरेश सराफ
आँचल शर्मा
अनमोल के.सी.
इन्दिरा जोशी
जसिता गुरुङ
पशुपति शर्मा
ऋचा घिमिरे
ठिन्ले लेन्डूप
दयाहाङ राई