DigiNepal
आसिफ अली जरदारी
Press Service of the President of the Republic of Azerbaijan · CC BY 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

आसिफ अली जरदारी

Asif Ali Zardari

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

आसिफ अली जरदारी (उर्दु: उर्दु: آصف علی زرداری‎; सिन्ध: सिन्धी: آصف علي زرداري‎; जन्म २६ जुलाई १९५५) एक पाकिस्तानी राजनीतिज्ञ तथा पाकिस्तानी पिपुल्स पार्टीको पुर्व सह-अध्यक्ष हुन् । उनले २००८ देखि २०१३ सम्म पाकिस्तानको ११ औ राष्ट्रपतिको रूपमा सेवा गरे । उनी भारतको विभाजन पछि जन्मेर राष्ट्रपति हुने प्रथम व्यक्ति हुन् । उनी पाकिस्तानको राष्ट्रिय सभाको अगस्त २०१८ देखि सदस्य हुन् ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
कराची wd
नागरिकता
पाकिस्तान wd
पेशा
राजनीतिज्ञ, उद्यमी wd
राजनीतिक दल
पाकिस्तान पिपुल्स पार्टी wd
शिक्षा
St Patrick's High School, Karachi, Cadet College Petaro wd

सम्हालेका पदहरू wd

  • पाकिस्तानको राष्ट्रपति (देखि 10 मार्च 2024 · वि.सं. २६ फाल्गुन २०८० देखि)
  • Member of the 15th National Assembly of Pakistan (13 अगस्ट 2018 – 10 अगस्ट 2023)
  • President of Pakistan Peoples Party Parliamentarians (देखि 27 डिसेम्बर 2015)
  • पाकिस्तानको राष्ट्रपति (9 सेप्टेम्बर 2008 – 9 सेप्टेम्बर 2013)
  • Senator
  • Member of the National Assembly of Pakistan

पुरस्कार wd

  • Order of Ismoili Somoni
  • Order of State of Republic of Turkey
  • निशान-ए–पाकिस्तान
  • Grand Cross of the Order of Excellence

स्रोतहरू

  1. Wikipedia (English): Asif Ali Zardari · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): आसिफ अली जरदारी · CC BY-SA 4.0
  3. Wikidata item Q57373 · CC0 1.0
  4. Image: Asif Ali Zardari - 2024 (cropped 2).jpg by Press Service of the President of the Republic of Azerbaijan (CC BY 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"आसिफ अली जरदारी". DigiNepal. Last updated 8 November 2026. https://diginpl.com/people/asif-ali-zardari?lang=ne. Retrieved 21 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख आसिफ अली जरदारी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Asif Ali Zardari - 2024 (cropped 2).jpg — Press Service of the President of the Republic of Azerbaijan, CC BY 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व