सहकारी संघ/संस्थाको अनुगमन, निरीक्षण गरी सुझाव वा निर्देशन वा आदेश प्रदान विस्तृत विवरण हेर्नुहोस्
सेवा दिने कार्यालय · उत्तरगया गाउँपालिका
अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
- आवश्यक कागजात
- सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण
- शुल्क
- गाउँपालिकाको आर्थिक ऐन अनुसार
- लाग्ने समय
- बढीमा ३५ दिन, कार्यालयको योजना मुताबिक भए तोकिए बमोजिम
- काउन्टर / कोठा
- सहकारी शाखा
- जिम्मेवार
- सहकारी शाखा प्रमुख
- प्रक्रिया
- १. सहकारी ऐन, २०७६ को दफा ८१(१) बमोजिम जरीवाना गर्नु नपर्ने, कसूर ठहर गर्नु नपर्ने कुनै कागजात वा प्रमाण सहितको सफाई बमोजिम ।
स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026