DigiNepal
Englishनेपाली

नयाँ संस्था दर्ता/ सिफारिस विस्तृत विवरण हेर्नुहोस्

सेवा दिने कार्यालय · उत्तरगया गाउँपालिका

अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
आवश्यक कागजात
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण
शुल्क
गाउँपालिका आर्थिक ऐन अनुसार
लाग्ने समय
आवश्यक कागजात पुगेमा कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए ३ दिन भित्र
काउन्टर / कोठा
प्रशासन शाखा
जिम्मेवार
प्रशासन शाखा प्रमुख
प्रक्रिया
1. प्रस्तावित संस्थाको तदर्थ समितिको निर्णय प्रतिलिपि सहितको निवेदन पत्र 2. सम्बन्धित वडाको सिफारिस 3. प्रस्तावित संस्थाको विधान (३ प्रति) 4. समितिका सबै पदाधिकारीहरूको नागरिकताको प्रतिलिपि 5. संस्थाको कार्यलय बसेको घर भाडामा भएउक्त घरधनी सँगको सम्झौतापत्र र बहालकर तिरेको भए रसिद 6. गाउँपालिकामा तोकिए बमोजिमको शुल्क तिरेको रसिद 7. अन्य आवश्यक कागजातहरू

स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026

अन्य कार्यालय: सिफारिस →