संस्था नवीकरणका लागि सिफारिस विस्तृत विवरण हेर्नुहोस्
सेवा दिने कार्यालय · उत्तरगया गाउँपालिका
अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
- आवश्यक कागजात
- सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण
- शुल्क
- गाउँपालिका आर्थिक ऐन अनुसार
- लाग्ने समय
- आवश्यक कागजात पुगेमा कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए ३ दिन भित्र
- काउन्टर / कोठा
- प्रशासन शाखा
- जिम्मेवार
- प्रशासन शाखा प्रमुख
- प्रक्रिया
- 1. संस्थाको निवेदन पत्र 2. सम्बन्धित वडाको सिफारिस 3. संस्थाको विधान 4. संस्थाको कार्यलय बसेको घर भाडामा भए उक्त घरधनी सँगको सम्झौतापत्र र बहालकर तिरेको रसिद 5. नवीकरणका लागि समाज कल्याण परिषदमा आबद्धता भएको प्रमाणपत्र 6. स्थायी लेखा नम्बर (PAN)को प्रमाणपत्रको प्रतिलिपि 7. आन्तरिक राजस्व कार्यालयको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि 8. पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन 9. संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि 10. गाउँपालिकामा तोकिए बमोजिमको शुल्क तिरेको रसिद 11. अन्य आवश्यक कागजातहरू
स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026