DigiNepal

अपाङ्गता परिचपत्र प्रदान विस्तृत विवरण हेर्नुहोस्

Service at · Tansen Municipality

Closed now · Opens at 9:00
Documents required
—
Fee
निःशुल्क
Time taken
प्रत्येक महिनाको अन्तिम शुक्रवार तथा आवश्यकता अनुसार समिति बैठक बसी निर्णय अनुसार ।
Counter / room
तथा बालबालिका शाखा
Responsible
महिला तथा बालबालिका शाखा / सामाजिक विकास शाखा
Steps
१. सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र । २. नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि वा जग्गाधनी प्रमाण पुर्जा ३. सम्बन्धित वडा कार्यालयको सिफारिस ४. अनुसूची १ फाराम । ५. स्थायी बसोवास खुलेको प्रमाण । ६. स्थानीय सरकारी अस्पतालको सम्वन्धित चिकित्सकको सिफारिस ७. बालबालिका भए निजको जन्म दर्ता तथा अभिभावक वा संरक्षकको नागरिकताको प्रतिलिपि ८. अपाङ्गता देखिने फोटो १ प्रति (शारीरिक अपाङ्गताको हकमा) २ प्रति पासपोर्ट साईजको फोटो (सवैको हकमा) ।

Source: the office's citizen charter · checked 15 Oct 2026