DigiNepal

बेरोजगार व्यक्तिको सूचीकरण विस्तृत विवरण हेर्नुहोस्

Service at · Tansen Municipality

Closed now · Opens at 9:00
Documents required
—
Fee
निःशुल्क
Time taken
फागुन मसान्तसम्म निवेदन संकलन गरी चैत्र महिना भित्र सूचिकरण हुने
Counter / room
Not in the charter
Responsible
रोजगार सेवा केन्द्र
Steps
१. बेरोजगार दर्ताका लागि दिने निवेदन सम्बन्धित वडा कार्यलयबाट प्राप्त गर्ने, २. नागरिकताको प्रतिलिपि ३. नागरिकता अन्य स्थानीय तहको भए हकमा बसाईसराई वा विवाहदर्ताको प्रतिलिपि ४. पासपोर्ट साईजको फोटो–१

Source: the office's citizen charter · checked 15 Oct 2026