बिद्युत जडान सिफारिस
Service at · Suryodaya Municipality
Open now · closes 16:00
- Documents required
- १.तिन पुस्ते विवरण खुलेको निवेदन साथ नागरिकताको प्रतिलिपी २. जग्गाधनी प्रमाणपूर्जाको प्रमाणित प्रतिलिपी ३. हकभोगको स्रोत खुल्ने कागजात ५. अन्य आवश्यक कागजातहरु ६. चालु आ.व.सम्मको घरजग्गा कर/सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- Fee
- Not in the charter
- Time taken
- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
- Counter / room
- Not in the charter
- Responsible
- वडा कार्यालय
- Steps
- १. निवेदन सहित तोकिएका कागजात पेश गर्ने २. वडा अध्यक्षबाट सम्बन्धित कर्मचारीलाई तोक आदेश ३. निवेदन दर्ता ४. तोकिएका कर्मचारीबाट आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयारी ५. निवेदकले तोकिएको शुल्क बुझाउने ६. चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
Source: the office's citizen charter · checked 15 Oct 2026