नाबालक सिफारिस
Service at · Suryodaya Municipality
Closed now · Opens at 9:00
- Documents required
- १. निवेदन सहित बाबु आमाको नागरिकताको प्रतिलिपी २. जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी ४. नाबालक खुल्ने थप प्रमाण कागजात भए सो समेत ५. नाबालक अनिवार्य उपस्थित हुनुपर्ने ६. दुबै कान देखिने पासपोर्ट साईजको फोटो
- Fee
- Not in the charter
- Time taken
- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
- Counter / room
- Not in the charter
- Responsible
- वडा कार्यालय
- Steps
- १. निवेदन सहित तोकिएका कागजात पेश गर्ने २. वडा अध्यक्षबाट सम्बन्धित कर्मचारीलाई तोक आदेश । ३. निवेदन दर्ता ४. तोकिएका कर्मचारीबाट आवश्यकता अनुसार प्रतिवेदन सहित सिफारिस तयारी ५. निवेदकले तोकिएको शुल्क बुझाउने ६. चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
Source: the office's citizen charter · checked 15 Oct 2026