DigiNepal

उद्यम व्यवसाय सन्चालन दर्ता/सिफारिस

Service at · Suryodaya Municipality

Closed now · Opens at 9:00
Documents required
१. निवेदन सहित नागरिकताको प्रतिलिपी २. आफ्नै घरमा व्यवसाय संचालन हुने भए चालु आ.व.सम्मको घरजग्गा कर/सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ३. बहालमा भए सम्झौता पत्रको प्रतिलिपी ४. विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपी वा सम्बन्धित दुताबासको निजको परिचय खुल्ने सिफारिस ५. पासपोर्ट साइजको फोटो २ प्रति ६. नगरपालिका बाहेक अन्य निकायमा व्यवसाय दर्ता भएको भए सोको प्रतिलिपी ७. व्यावसायिक योजना
Fee
Not in the charter
Time taken
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
Counter / room
Not in the charter
Responsible
वडा कार्यालय
Steps
१. निवेदन सहित तोकिएका कागजात पेश गर्ने २. वडा अध्यक्षबाट सम्बन्धित कर्मचारीलाई तोक आदेश । ३. निवेदन दर्ता ४. तोकिएका कर्मचारीबाट आवश्यकता अनुसार प्रतिवेदन सहित सिफारिस तयारी ५. निवेदकले तोकिएको शुल्क बुझाउने ६. चलानी गरी निवेदकलाई प्रमाणपत्र/ सिफारिस उपलब्ध गराउने

Source: the office's citizen charter · checked 15 Oct 2026

Other offices for: Recommendation letter (sifaris) →