फर्मको नाममा बैंक खाता खोल्ने/बन्द गर्ने सिफारिस
सेवा दिने कार्यालय · सुर्योदय नगरपालिका
अहिले बन्द · ४:०० बजे बन्द भयो
- आवश्यक कागजात
- १. निवेदन सहित फर्म दर्ता नविकरण सहितको प्रमाण पत्र २. खाता संचालक हरुको नागरिकताको प्रतिलिपी ३. व्यवसाय कर तिरेको रसिद/निस्सा ४. फर्मको छाप र संचालकको फोटो, खाता संचालक नमुना दस्तखत सहितको सम्बन्धित बैंकको खाता संचालन सम्बन्धी कार्ड
- शुल्क
- बडापत्रमा उल्लेख छैन
- लाग्ने समय
- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
- काउन्टर / कोठा
- बडापत्रमा उल्लेख छैन
- जिम्मेवार
- वडा कार्यालय
- प्रक्रिया
- १. वडा अध्यक्षबाटकागजात जाँच गरी दस्तखत कार्ड प्रमाणित गर्ने २. तोकिएको शुल्क बुझाउने ३. सिफारिस पत्र आवश्यक भए तयार गरी निवेदकलाई सिफारिस पत्र सहित कागजात उपलब्ध गराउने
स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026