DigiNepal
Englishनेपाली

मृत्यु दर्ता विस्तृत विवरण हेर्नुहोस्

सेवा दिने कार्यालय · शुद्धोधन गाउँपालिका

अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
आवश्यक कागजात
—
शुल्क
३५ दिन भित्र नि:शुल्क
लाग्ने समय
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
काउन्टर / कोठा
बडापत्रमा उल्लेख छैन
जिम्मेवार
स्थानिय पञ्जिकाधिकारी वडा सचिव
प्रक्रिया
मृतकको नागरिकताको प्रमाणपत्र (नागरिकता बनेको भएमा) वा जन्मदर्ताको प्रतिलिपि सूचकको सहिछाप सहितको सूचना फाराम, सूचकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मृतक विदेशी भएमा सूचक र मृतकको राहदानी, प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण र सम्बन्धित मुलुकको नेपालस्थित कुटनीतिक नियोगको सिफारिस स्वास्थ्य संस्थामा मृत्यु भएमा त्यस संस्थाको मृत्यु प्रतिवेदन वा प्रमाण आवश्यक पर्दछ ।

स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 4 Nov 2026

अन्य कार्यालय: मृत्यु दर्ता →