DigiNepal
Englishनेपाली

सिस्ने गाउँपालिका

Sisne Rural Municipality

गाउँपालिका

अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)अन्तिम पटक जाँचिएको 20 Nov 2026

सम्पर्क र समय

फोन
088-413064
इमेल
info@sisnemun.gov.np
वेबसाइट
sisnemun.gov.np
ठेगाना
अहिलेसम्म प्रकाशित छैन — थप्न सहयोग गर्नुहोस्
समय
कार्यालय समय जाडो (कार्तिक 16 देखि माघ 15) सोमबार - शुक्रबार बिहान 9:00 बजेदेखि साँझ 4:00 बजेसम्म गर्मी (माघ 16 देखि कार्तिक 15) सोमबार - शुक्रबार बिहान 9:00 बजेदेखि साँझ 5:00 बजेसम्म डाउनलोड नमुना फारम हाम्रा सामाजिक सञ्जालहरू
कार्यालयले प्रकाशित गरे अनुसार
राष्ट्रिय कार्यालय समय: सोम–शुक्र ९:००–१७:०० (कात्तिक १६–माघ १५: ९:००–१६:००); शनि–आइत र सार्वजनिक बिदा बन्द। स्रोत: गृह मन्त्रालयको सूचना
कार्यालय प्रमुख
प्रमुख / अध्यक्ष (Mayor / Chairperson)

कार्यालयको ठ्याक्कै स्थान नक्सामा छैन। रेखाले सेवा क्षेत्र देखाउँछ।

सेवाहरू (नागरिक बडापत्र अनुसार)

सेवाशुल्कसमयकहाँ
योजनाको जाँच पास फरफारक विस्तृत विवरण हेर्नुहोस्१ लाख सम्मको रु ५०० ,१ लाख देखी ५ लाख सम्मको रु १५००, ५ लाख देखि १० लाख सम्मको रु ३००० र सो भन्दा माथी रु ७०००सोहि दिनभित्र—
योजना अन्तिम मुल्याङकन विस्तृत विवरण हेर्नुहोस्निशुल्कयोजनाको प्रकृति र दुरी अनुसार ३ देखि १५ दिन सम्म—
योजना सम्झौता गर्ने विस्तृत विवरण हेर्नुहोस्निशुल्कसोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिनयोजना शाखा
सूचनाको हक बमोजिमको सूचना प्रदान विस्तृत विवरण हेर्नुहोस्१० पेज भन्दा कम निशुल्क र १० पेज भन्दा बढीको हकमा प्रति पेज रु ५ का दरलेसूचनाको प्रकृति अनुसार १ देखि १५ दिनसम्म—
स्विकृत योजनाको लागत अनुमानका लागि सर्भे गर्न विस्तृत विवरण हेर्नुहोस्गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसारसोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिन—
बैैंक खाता खोल्ने/ बन्द गर्ने सिफारिस विस्तृत विवरण हेर्नुहोस्योजना बाहेक अन्य प्रयोजनका लागि रु. २००सोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिनप्रशासन शाखा
प्राकृतिक प्रकोप सहायता विस्तृत विवरण हेर्नुहोस्निशुल्कसोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिनआर्थिक प्रशासन शाखा
व्यक्तिगत सिफारिस विस्तृत विवरण हेर्नुहोस्२००सोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिन—
गैर सरकारी संस्था नबिकरण सिफरिस विस्तृत विवरण हेर्नुहोस्गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसारसोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिन—
ब्यबसाय दर्ता विस्तृत विवरण हेर्नुहोस्गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसारसोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिन—
गैर सरकारी संस्था दर्ता विस्तृत विवरण हेर्नुहोस्गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसारसोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिनसामाजिक बिकास शाखा

स्रोत: https://sisnemun.gov.np/citizen-charter/

वडा कार्यालयहरू (8)

यहाँका सार्वजनिक सेवा केन्द्र

स्रोतहरू

आधिकारिक वा खुला स्रोत मात्र प्रयोग गरिएको छ। स्रोत नभएका विवरण खाली छाडिएका छन्।