सामाजिक सुरक्षा भत्ता
Service at · Sharada Municipality
Closed now · Opens at 9:00
- Documents required
- निवेदन सहित उमेर खुलेको नेपाली नागिरकताको प्रतलिपि ३ प्रती पासपोर्ट सार्इको फोटो विधवा महिलाको हकमा पतिको मृत्यू दर्ता प्रमाणपत्रको प्रतिलिपी ६० बर्ष माथीको एकल महिलाको हकमा अविवाहीत भएको सिफारिस सम्बन्ध विच्छेद भएका महिलाको हकमा सम्बन्ध विच्छेद प्रमाण पत्रको प्रतिलिपी अति अशक्त तथा पूर्ण अपाङ्गताको हकमा परिचय पत्रको प्रतिलिपी ५ बर्ष मुनिका दलित बालबालिकाहरुको हकमा जन्म दर्ताको प्रतिलिपी
- Fee
- Not in the charter
- Time taken
- Not in the charter
- Counter / room
- Not in the charter
- Responsible
- सम्बन्धीत वडा कार्यालय
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 1660-88-52) · checked 18 Oct 2026