DigiNepal
Englishनेपाली

व्यक्तिगत घटना दर्ता

सामान्यतया सेवा दिने: वडा कार्यालय.

कार्यालयशुल्कसमयकहाँ
बडिमालिका नगरपालिका
घटना दर्ता प्रतिलिपि विस्तृत विवरण हेर्नुहोस्
रु. ४०/-१ दिन—कागजात →
बाणगंगा नगरपालिका
व्यक्तिगत घटना दर्ता संशोधन विस्तृत विवरण हेर्नुहोस्
रु ५००सोही दिन वा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा ३ दिन—कागजात →
पुतलीबजार नगरपालिका
घटना दर्ता प्रतिलिपि
नगरपालिकाको आर्थिक ऐन अनुसारतुरुन्तै (सर्जमिनको हकमा ३ दिनसम्म)—कागजात →
पुतलीबजार नगरपालिका
घटना दर्ता संशोधन
नगरपालिकाको आर्थिक ऐन अनुसार१ घण्टा (सर्जमिनको हकमा ३ दिनसम्म)—कागजात →
गजुरी गाउँपालिका
घटना दर्ता
५० रुपैया१ घण्टा—कागजात →
हेलम्बु गाउँपालिका
घटना दर्ता विवरण प्रमाणिकिकरण विस्तृत विवरण हेर्नुहोस्
निः शुल्कसोहि दिन—कागजात →
बर्दिबास नगरपालिका
घटना दर्ता विस्तृत विवरण हेर्नुहोस्
३५ दिन सम्म निशुल्क र ब.न.पा.ले तोके बमोजिमसोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र—कागजात →
सुर्योदय नगरपालिका
व्यक्तिगत घटना दर्ता प्रमाण–पत्रको प्रतिलिपी लिन
—सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र—कागजात →

हरेक पङ्क्ति सम्बन्धित कार्यालयको आफ्नै बडापत्रबाट हो; शुल्क र कागजात कार्यालय अनुसार फरक हुन सक्छन्।