बसोबास प्रमाणित
सामान्यतया सेवा दिने: वडा कार्यालय.
| कार्यालय | शुल्क | समय | कहाँ | |
|---|---|---|---|---|
| सियारी गाउँपालिका अस्थाई बसोबास सिफारिस विस्तृत विवरण हेर्नुहोस् | ३०० | सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र | — | कागजात → |
| बैजनाथ गाउँपालिका स्थायी बसोबास सिफारिस विस्तृत विवरण हेर्नुहोस् | रु. २५०/- | सोही दिन (सर्जमिनको हकमा बढिमा ३ दिनभित्र) | — | कागजात → |
| धुलिखेल नगरपालिका बसोबास प्रमाणित सिफारिस | आर्थिक एनमा उल्लेख भए बमोजिम | १ दिन | — | कागजात → |
हरेक पङ्क्ति सम्बन्धित कार्यालयको आफ्नै बडापत्रबाट हो; शुल्क र कागजात कार्यालय अनुसार फरक हुन सक्छन्।