३५. उद्यम दर्ता
सेवा दिने कार्यालय · रत्ननगर नगरपालिका
अहिले बन्द · ४:०० बजे बन्द भयो
- आवश्यक कागजात
- १. टो.वि.सं. को निर्णयको फोटोकपी (उद्यम समूह पहिचार, छनौट, निर्माण खुल्ने गरी) २.उद्यम समूहको बैठक निर्णयको फोटोकपी (मुख्य व्यक्ति छनौट, व्यवसाय छनौट, व्यवसायको नामाकरण, उद्यमी समूह बीच कार्य विभाजन खुल्ने गरी) ३. उद्यमी समूहको कार्य योजना ४. आधारभूत सूचना संकलन फर्म ५. स्कीमसा.वि. शाखा ६. सम्बन्धित वडा समितिको सिफारिस ७. टो.वि.संं ले वडा समिति कार्यालयलाई गरेको सिफारिसको बोधार्थ पत्र ८. नेपाली ना.प्र.पत्रका प्रतिलिपी ९. निवेदन
- शुल्क
- निःशुल्क
- लाग्ने समय
- बडापत्रमा उल्लेख छैन
- काउन्टर / कोठा
- सा.वि. शाखा
- जिम्मेवार
- सा.वि. शाखा
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 17 Oct 2026