३३. संघ सस्था समूह दर्ता गर्दा
सेवा दिने कार्यालय · रत्ननगर नगरपालिका
अहिले बन्द · ४:०० बजे बन्द भयो
- आवश्यक कागजात
- न.पा. घोषणा भन्दा पहिला स्थापना भएको हकमा १. संस्थाको विधान १ प्रति २. संस्थाको निर्णय प्रतिलिपी १ प्रति ३. संस्थाको कार्यप्रगति विवरण ४.संस्थाको कार्य समितिका पदाधिकारीहरुको १-१ प्रति ना.प्र.पत्रको प्रतिलिपी ५. सस्थाको लेटर प्याडमा निवेदन ६. वडा समितिको सिफारिस न.पा. घोषणा पछि स्थापना भएकाको हकमा १. संस्थाको विधान १ प्रति २. संस्थाको निर्णय प्रतिलिपी १ प्रति ३. संस्थाको कार्य प्रगति विवरण ४. संस्थाका कार्य समितिका पदाधिकारीहरुको १-१ प्रति ना.प्र.पत्रको प्रतिलिपी ५. संस्थाको लेटर प्याडमा निवेदन
- शुल्क
- निःशुल्क
- लाग्ने समय
- बडापत्रमा उल्लेख छैन
- काउन्टर / कोठा
- सा.वि. शाखा
- जिम्मेवार
- सा.वि. शाखा
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 17 Oct 2026