२६. सवारी दर्ता तथा नविकरण
सेवा दिने कार्यालय · रत्ननगर नगरपालिका
अहिले बन्द · ४:०० बजे बन्द भयो
- आवश्यक कागजात
- १. सवारी खरिद गर्दा लिएको फर्मको बिलको प्रतिलिपी २. भारतबाट खरिद गरि ल्याएको भए अनुसार भन्सार निस्साको प्रतिलिपी ३. सवारी धनीको ना.प्र. पत्रको प्रतिलिपी ४.सवारी धनीको ना.प्र. पत्रको प्रतिलिपी ५. सवारी धनीको निवेदन पत्र ६. सवारीको बिल बुकको फोटोकपी
- शुल्क
- तोकिएको स्वीकृत दर रेट अनुसार
- लाग्ने समय
- बडापत्रमा उल्लेख छैन
- काउन्टर / कोठा
- राजश्व उपशाखा
- जिम्मेवार
- राजश्व उपशाखा
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 17 Oct 2026