सहकारी संघ/संस्थाको विनियम संशोधनको स्वीकृति विवरण हेर्नुहोस्
सेवा दिने कार्यालय · रामपुर नगरपालिका
अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
- आवश्यक कागजात
- —
- शुल्क
- रु. ५००।–
- लाग्ने समय
- शाखाबाटै हुनेमा ७ दिन र प्र.प्र.अ. बाट पूर्व स्वीकृति लिनु पर्नेभएमासोकोलागिलाग्नेसमयानुसार
- काउन्टर / कोठा
- सहकारी शाखा
- जिम्मेवार
- सहकारी शाखा
- प्रक्रिया
- संस्थाको तर्फबाट व्यहोरा खुलेको निवेदन पत्र पछिल्लोसाधारणसभामाकूलसदस्यसंख्याकोबहुमतलेसहकारीऐन, नियम र सिद्धान्त एवं मापदण्ड अनुकूल विनियम संशोधनको निर्णय गरी निर्णय प्रतिलिपि तीन महले फारामको ढाँचामा नेपाली कागजमा संशोधित विनियम २ प्रति संस्थाको पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन अन्य आवश्यक कागजातहरू
स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026