DigiNepal
Englishनेपाली

राहदानी

सेवा दिने कार्यालय · पालुङटार नगरपालिका

अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
आवश्यक कागजात
-निवेदन फाराम २ प्रति -ना.प्र.प.को १ प्रति फोटोकपी र सक्कल नागरिकता -राहदानी लिएको भए प्रतिलिपि १ -सक्कल राहदानी हराएको भए, फोटो ६ प्रति -पहिले राहदानी लिएको र सो को म्याद बाँकी भएकोमा -सक्कलै राहदानी लिई आउनु पर्ने -राहदानी हराएको भए राहदानी नम्बर र जारी मिति र ६ प्रति फोटो ।
शुल्क
-
लाग्ने समय
प्रमाण पुग्नासाथ
काउन्टर / कोठा
राहदानी शाखा
जिम्मेवार
राहदानी शाखा
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026