DigiNepal
Englishनेपाली

नागरिकता (ग) नेपालको अंगिकृत

सेवा दिने कार्यालय · पालुङटार नगरपालिका

अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
आवश्यक कागजात
-अंगिकृत अनुसूचि ७ को विवरण र सिफारिस -विदेशी नागरिकता त्यागेको कारवाही चलाएको निस्सा -पतिको नागरिकता र विवाह दर्ता प्रमाण -पति मृत भए मृत्यु दर्ताको प्रमाण -पतितर्फ तीन पुस्ता भित्रको नागरिकता (नाता प्रमाण समेत) र सनाखत -३ प्रति PP साइजको फोटो ।
शुल्क
-
लाग्ने समय
प्रमाण पुग्नासाथ
काउन्टर / कोठा
नागरिकता शाखा
जिम्मेवार
नागरिकता शाखा
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026