योजना कार्यान्वयन र भुक्तानी प्रक्रिया (सार्वजनिक निमार्ण सुधार तथा मर्मत) विस्तृत विवरण हेर्नुहोस्
Service at · Nisdi Rural Municipality
Open now · closes 16:00
- Documents required
- —
- Fee
- निःशुल्क
- Time taken
- काजगात पुगे पछि
- Counter / room
- Not in the charter
- Responsible
- —
- Steps
- १) उपभोक्ता समितिको गठन एंवम माग निवेदन २) स्वीकृत कार्यक्रम बमोजिम वडाको उपस्थितिमा उपभोक्ता समिति गठन, अनुगमन संयन्त्र निर्माण ३) प्राविधिकबाट लागत अनुमान तयार ४) योजना सम्झौता फाराम–अनुसूची ३, भरी सम्बन्धित वडाबाट गा.पा.मा सम्झौताको लागि सिफारिश गर्ने, ५) जनसहभागिता जुटाउनु पर्ने । ६) आयोजना कार्यान्वयन
Source: the office's citizen charter · checked 15 Oct 2026