सेवाहरु
सेवा दिने कार्यालय · मध्यविन्दु नगरपालिका
अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
- आवश्यक कागजात
- निवेदन पत्र र नागरिकता प्रमाणपत्रका प्रतिलिपि जग्गधनी प्रमाण पुर्जा घर भए नक्सा, नक्सापास प्रमाण पत्र घरजग्गा कर तिरेकाे कागजात आयश्राेत भए आयश्राेत खुल्ने कागजात अन्य आवश्यक कागजात चालु आ.व. सम्मका मालपाेत वा सम्पति कर तिरेकाे रसिद वा कर निर्धारण स्वीकृत भएका कागजात अन्य कागजातहरू अंग्रजी सिफारिस तथा प्रमाणित
- शुल्क
- अनुसुची–४ बमाेजिम हुनेछ । (वैदेिशिक अध्ययनकाे हकमा २० प्रतिशत छुट दिर्इनेछ )
- लाग्ने समय
- बडापत्रमा उल्लेख छैन
- काउन्टर / कोठा
- बडापत्रमा उल्लेख छैन
- जिम्मेवार
- वडाध्यक्ष, वडा सचिव, सहायक कर्मचारी
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 16 Oct 2026