DigiNepal
Englishनेपाली

सेवाहरु

सेवा दिने कार्यालय · मदाने गाउँपालिका

अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
आवश्यक कागजात
१. निवेदन (बाटोको नाम , बाटो समेत खुलाउने), नागरिता प्रमाणपत्रको प्रतिलिपि २. जग्गाधनि प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि ३. जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कल नापी नक्सा ४. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ५. लिने दिने दुवै व्यक्तिको नागरिता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि सहित उपस्थित हुनु पर्ने वा निजहरुले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपि ६. स्थलगत निरिक्षण प्रतिवेदन घर कायम सिफारिस
शुल्क
कार्यपालिकाको निर्णय अनुसार
लाग्ने समय
बडापत्रमा उल्लेख छैन
काउन्टर / कोठा
बडापत्रमा उल्लेख छैन
जिम्मेवार
वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित कर्मचारी
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026