नयाँ व्यवसाय दर्ता विस्तृत विवरण हेर्नुहोस्
Service at · Lumbini Sanskritik Municipality
Closed now · Closed at 16:00
- Documents required
- —
- Fee
- आर्थिक ऐन बमोजिम
- Time taken
- सोहि दिन
- Counter / room
- Not in the charter
- Responsible
- वडा कार्यालय / नगरपालिका
- Steps
- निवेदन पत्र नागरिकताको प्रमाणित प्रतिलिपी_ वडा कार्यालयको सिफारिस विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दूतावासको निजको परिचय खुल्ने सिफारिस २ प्रति फोटो घर बहाल सम्झौता पत्र आफ्नो घर भए चालु आ.व.सम्मको मालपोत र घर कर तिरेको नगदी रसिद स्थानीय तहको नाममा दर्ता गरि प्यान वा अन्य निकायमा दर्ता गरि व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारि गरेको व्यवसाय प्रमाणपत्रको प्रतिलिपि
Source: the office's citizen charter · checked 15 Oct 2026