DigiNepal

योजना सम्झौता कार्य विवरण हेर्नुहोस्

Service at · Letang Municipality

Closed now · Opens at 9:00
Documents required
—
Fee
नि:शुल्क
Time taken
सम्पुर्ण आवश्यक कागजात प्राप्त भएको मितिले ७ दिन भित्र प्राविधिक अनुमान तयार
Counter / room
पूर्वाधार विकास उप-शाखा
Responsible
सडक तथा पूर्वाधार विकास उप-शाखा
Steps
१. टोल विकास संस्था दर्ता नविकरण र कर चुक्ताको प्रतिलिपि २. योजना संचालन गर्ने सहित संझौताको अख्तियारी पत्र ३. प्राविधिक लागत अनुमान स्वीकृत र निवेदन ४.वडा कार्यालयको सिफारिस (नगरमा सम्झौता गर्ने हकमा) ५.योजना सञ्चालन हुने स्थानको एक प्रति फोटो ६.लागत सहभागीताको हकमा रकम दाखिला गरेको सक्कल भौचर

Source: the office's citizen charter · checked 15 Oct 2026