कृषि सेवा सम्बन्धी अन्य सिफारिस विस्तृत विवरण हेर्नुहोस्
Service at · Kalika Rural Municipality
Closed now · Closed at 16:00
- Documents required
- सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण
- Fee
- गाउँपालिकाको आर्थिक ऐन अनुसार
- Time taken
- कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
- Counter / room
- कृषि विकास शाखा
- Responsible
- कृषि विकास शाखा प्रमुख
- Steps
- 1. कुन प्रकारको सिफारिस आवश्यक पर्ने हो, सो व्यहोरा खुलेको निवेदन 2. नागरिकता प्रमाणपत्रको प्रतिलिपि/परिचय र स्थायी ठेगाना खुल्ने मतदाता परिचयपत्र लगायत अन्य सरकारी कागजात 3. वडाको सिफारिस तथा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा सम्बन्धित वडाबाट सर्जमिन मुचुल्का सहितको सिफारिस पत्र 4. सम्बन्धीत सिफारिसको लागि आबश्यक अन्य कागजातहरु
Source: the office's citizen charter · checked 15 Oct 2026