DigiNepal

मलखाद, कृषि फर्म तथा कृषि सामग्री बिक्रेता दर्ता तथा नवीकरण विस्तृत विवरण हेर्नुहोस्

Service at · Kalika Rural Municipality

Closed now · Closed at 16:00
Documents required
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण
Fee
गाउँपालिकाको आर्थिक ऐन अनुसार
Time taken
कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
Counter / room
कृषि विकास शाखा
Responsible
कृषि विकास शाखा प्रमुख
Steps
1. सम्बन्धित समूह/ व्यक्तिको निवेदन वा पत्र 2. प्रस्तावित फर्मको प्रबन्धपत्र वा प्रस्ताव 3. परियोजनाको प्रस्ताव 4. सम्बन्धित वडाको सिफारिस 5. फर्म सञ्चालकहरूको नागरिकताको प्रतिलिपि 6. विक्रेताको प्रमाणपत्र 7. फर्मको नवीकरणका लागि साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा गाउँपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि 8. सञ्चालकहरूको २/२ प्रति फोटो 9. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि 10. व्यवसाय कर तिरेको प्रमाण 11. बहालमा बसेको भए बहालको सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको प्रमाण 12. अन्य आवश्यक कागजातहरू

Source: the office's citizen charter · checked 15 Oct 2026