DigiNepal

नविकरण सम्बन्धमा

Service at · Kageshwori Manahora Municipality

Closed now · Weekend (Saturday and Sunday)
Documents required
१. नविकरण गरी पाउँ भन्ने खुलेको निवेदन २. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी ३. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ४. चालु आ.व. सम्मको मालपोत तिरेको रसिद ५. पास भएको नक्शाको सक्कल र प्रतिलिपी
Fee
प्रति वर्ग फिट रु. २
Time taken
निवेदन दर्ता भएको सोही दिन
Counter / room
१.फाँट
Responsible
१.फाँटवाला ईन्जिनियर
Steps
Not in the charter

Source: the office's citizen charter · checked 15 Oct 2026