DigiNepal
Englishनेपाली

निर्माण सम्पन्न सम्बन्धमा

सेवा दिने कार्यालय · कागेश्वरी–मनोहरा नगरपालिका

अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
आवश्यक कागजात
१.निर्माण सम्पन्न गरी पाउँ भन्ने खुलेको निवेदन २. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी ३. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ४. नापी नक्शाबाट चार किल्ला खुलेको ट्रेस नक्शाको प्रतिलिपी ५. चालु आ.व. सम्मको मालपोत तिरेको रसिद ६. पास भएको नक्शाको सक्कल र प्रतिलिपी ७. चारै दिशाबाट खिचीएको नक्शा पास भएको घरको फोटो
शुल्क
साविक गा.वि.स.बाट पास भएको रु. २०००।- कागेश्वरी मनहरा नगरपालिकाबाट पास भएको रु. ५००।-
लाग्ने समय
निवेदन दर्ता भएको ३/४ दिनमा नियमानुसार फिल्ड निरीक्षण गरी प्रतिवेदन पेश गर्ने
काउन्टर / कोठा
१.फाँट
जिम्मेवार
१.फाँटवाला ईन्जिनियर र ओभरसियर
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026