निर्माण सम्पन्न सम्बन्धमा
Service at · Kageshwori Manahora Municipality
Closed now · Closed at 16:00
- Documents required
- १.निर्माण सम्पन्न गरी पाउँ भन्ने खुलेको निवेदन २. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी ३. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ४. नापी नक्शाबाट चार किल्ला खुलेको ट्रेस नक्शाको प्रतिलिपी ५. चालु आ.व. सम्मको मालपोत तिरेको रसिद ६. पास भएको नक्शाको सक्कल र प्रतिलिपी ७. चारै दिशाबाट खिचीएको नक्शा पास भएको घरको फोटो
- Fee
- साविक गा.वि.स.बाट पास भएको रु. २०००।- कागेश्वरी मनहरा नगरपालिकाबाट पास भएको रु. ५००।-
- Time taken
- निवेदन दर्ता भएको ३/४ दिनमा नियमानुसार फिल्ड निरीक्षण गरी प्रतिवेदन पेश गर्ने
- Counter / room
- १.फाँट
- Responsible
- १.फाँटवाला ईन्जिनियर र ओभरसियर
- Steps
- Not in the charter
Source: the office's citizen charter · checked 15 Oct 2026