नामसारी सम्बन्धमा
Service at · Kageshwori Manahora Municipality
Closed now · Weekend (Saturday and Sunday)
- Documents required
- १. नाम सारी गरी पाउँ भन्ने सम्बन्धमा २. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी ३. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ४. नापी नक्शाबाट चार किल्ला खुलेको ट्रेस नक्शाको प्रतिलिपी ५. लिखित राजीनामा सक्कल र प्रतिलिपी ६. पास भएको नक्शाको सक्कल र प्रतिलिपी
- Fee
- प्रति वर्ग फिट रु. २
- Time taken
- निवेदन दर्ता भएको सोही दिन
- Counter / room
- १.फाँट
- Responsible
- १.फाँटवाला ईन्जिनियर अथवा ओभरसियर
- Steps
- Not in the charter
Source: the office's citizen charter · checked 15 Oct 2026