घर नक्शा पास सम्बन्धमा
Service at · Kageshwori Manahora Municipality
Closed now · Weekend (Saturday and Sunday)
- Documents required
- १. घर नक्शा पास गरि पाउँ भन्ने खुलेको निवेदन २. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी ३. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ४. चालु आ.व. सम्मको मालपोत तिरेको रसिद ५. नापी नक्शाबाट चार किल्ला खुलेको ट्रेस नक्शाको प्रतिलिपी ६. घरको डिजाइन सहित दुई प्रति ईन्जिनियरले प्रमाणित गरेको लाइसेन्सको नक्शा ७. चेक गर्ने इन्जिनियरको लाइसेन्सको प्रतिलिपी
- Fee
- प्रति वर्ग फिट रु. ८
- Time taken
- नक्शा दर्ता भएको १५ दिन सम्ममा सर्जमिन पश्चात फाँटबाट फिल्ड निरीक्षण गरी बढीमा छ दिन
- Counter / room
- १.फाँट
- Responsible
- १.फाँटवाला ईन्जिनियर र ओभरसियर
- Steps
- Not in the charter
Source: the office's citizen charter · checked 15 Oct 2026