पूरानो घर नक्सा नियमित
Service at · Kageshwori Manahora Municipality
Closed now · Weekend (Saturday and Sunday)
- Documents required
- १.घरको नक्सा- २ प्रति २.ज.ध.प्र.पुर्जाको प्रतिलिपि-१ ३. नेपाली नागरिकताको प्रतिलिपि-१ ३. पूरानो घरको चारैतर्फ देखिने गरी खिचिएको फोटो-४प्रति ५. ब्ल्यू प्रिन्ट नक्सा वा ट्रेस पेपर-१/१ प्रति ६.२०७२ साल भन्दा अगाडी बनेको प्रमाण ७. स्थलगत स.मु. ८. तिरो तिरेको रसिदको प्रतिलिपि
- Fee
- नगरपरिषद्ले तोकेको दस्तुर
- Time taken
- १५ दिन
- Counter / room
- १.फाँट
- Responsible
- १.फाँटवाला ईन्जिनियर
- Steps
- Not in the charter
Source: the office's citizen charter · checked 15 Oct 2026