DigiNepal

घर निर्माण सम्पन्न विस्तृत विवरण हेर्नुहोस्

Service at · Janaki Rural Municipality

Open now · closes 16:00
Documents required
—
Fee
गाउँपालिकाको आर्थिक ऐनमा उल्लेखित दर
Time taken
२ बर्ष भित्र
Counter / room
पूर्वाधार विकास शाखा
Responsible
प्रमुख प्रशासकीय अधिकृत/ पूर्वाधार विकास शाखा/ भवन निर्माण तथा भुमी व्यवस्थापन शाखा
Steps
१. वडा कार्यालयको सिफारिस २. हस्तलिखित निवेदन ३. घरनक्सा पास भएको सक्कल नक्सा ४. घरको चारै तिरको फोटो र जग्गा धनिको फोटो २ प्रति PP Size ५. चारकिल्ला प्रमाणित ६. तिरो तिरेको रसिदको प्रतिलिपि

Source: the office's citizen charter · checked 20 Nov 2026