DigiNepal
Englishनेपाली

व्यवसाय नामसारी विस्तृत विवरण हेर्नुहोस्

सेवा दिने कार्यालय · जानकी गाउँपालिका

अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
आवश्यक कागजात
—
शुल्क
व्यवसायको प्रकृति अनुसार (आर्थिक ऐनमा उल्लेखित दर)
लाग्ने समय
सोही दिन
काउन्टर / कोठा
प्रशासन शाखा
जिम्मेवार
प्रमुख प्रशासकिय अधिकृत/ प्रशासन शाखा/ राजश्व तथा आर्थिक प्रशासन शाखा
प्रक्रिया
१. निवेदनपत्र सहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि २. व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित वडाको सिफारिस ३. बहालमा भए बहाल सम्झौता पत्रको प्रतिलिपि ४. चालु आ. व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि

स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 20 Nov 2026