सेवाहरु
Service at · Jaimuni Municipality
Closed now · Opens at 9:00
- Documents required
- १. विद्यालय कक्षा बृद्धिका लागि निवेदन । २. विद्यालय दर्ता प्रमाणपत्रको प्रतिलिपि । ३. स्थानीय तहको नाममा चालु आ.व.को नविकरण सहितको व्यवशाय दर्ता प्रमाणपत्र । ४. सरकारी वाहेककका विद्यालयका हकमा चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद । ५. वहालमा भए सम्झौता पत्रको प्रतिलिपि र वहाल कर तिरेको रसिद । ६. निरीक्षण प्रतिवेदन । विद्यालय ठाउँसारी सिफारिस ।
- Fee
- ३००
- Time taken
- Not in the charter
- Counter / room
- Not in the charter
- Responsible
- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
- Steps
- Not in the charter
Source: the office's citizen charter · checked 15 Oct 2026