व्यवसाय नवीकरण विस्तृत विवरण हेर्नुहोस्
सेवा दिने कार्यालय · हिमाली गाउँपालिका
अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
- आवश्यक कागजात
- —
- शुल्क
- आर्थिक ऐन बमोजिम
- लाग्ने समय
- सोही दिन, र्सजमिनको हकमा बढीमा ३ दिनभित्र
- काउन्टर / कोठा
- वा सम्बन्धित फाँट
- जिम्मेवार
- वडा सचिव वा सम्बन्धित फाँटका कर्मचारी
- प्रक्रिया
- १) निवेदन पत्र २) नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी ३) स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी ४) बहाल सम्झौताको प्रतिलिपी ५) आफ्नै घर टहरा भए चा.लु. आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेकेा
स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026