जन्म दर्ता विस्तृत विवरण हेर्नुहोस्
सेवा दिने कार्यालय · गौरीशङ्कर गाउँपालिका
अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
- आवश्यक कागजात
- —
- शुल्क
- ३५ दिन भित्र निशुल्क, ३५ दिन पछि रू. २००।- प्रतिलिपिको हकमा रु.५००।-
- लाग्ने समय
- ९ देखि ५
- काउन्टर / कोठा
- बडापत्रमा उल्लेख छैन
- जिम्मेवार
- वडा सचिव
- प्रक्रिया
- आमा वा बाबुको नागरिकताको प्रतिलिपि, स्वास्थ्य संस्थामा जन्म भएको भए उक्त संस्थाबाट उपलब्ध गराएको जन्म प्रमाणित कागज, वा खोप कार्ड घरमा जन्म भएको हकमा खोप लगाएको कार्ड आवश्यक पर्दछ । यदि बाबु वा आमा वेपत्ता भएका वा ठेगाना थाहा नभएको भए सो सम्बन्धी अदालतको आदेश, मानव अधिकार आयोगको प्रतिवेदन वा प्रहरी प्रतिवेदन आवश्यक पर्दछ ।
स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026