मृत्यु दर्ता विस्तृत विवरण हेर्नुहोस्
Service at · Gaurishankar Rural Municipality
Open now · closes 16:00
- Documents required
- —
- Fee
- ३५ दिन भित्र नि:शुल्क
- Time taken
- आवश्य अनुसार
- Counter / room
- Not in the charter
- Responsible
- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
- Steps
- मृतकको नागरिकताको प्रमाणपत्र (नागरिकता बनेको भएमा) वा जन्मदर्ताको प्रतिलिपि सूचकको सहिछाप सहितको सूचना फाराम, सूचकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मृतक विदेशी भएमा सूचक र मृतकको राहदानी, प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण र सम्बन्धित मुलुकको नेपालस्थित कुटनीतिक नियोगको सिफारिस स्वास्थ्य संस्थामा मृत्यु भएमा त्यस संस्थाको मृत्यु प्रतिवेदन वा प्रमाण आवश्यक पर्दछ ।
Source: the office's citizen charter · checked 15 Oct 2026