जेष्ठ नागरिक परिचय पत्र विस्तृत विवरण हेर्नुहोस्
Service at · Gaurishankar Rural Municipality
Open now · closes 16:00
- Documents required
- —
- Fee
- निशुल्क
- Time taken
- आवश्य अनुसार
- Counter / room
- Not in the charter
- Responsible
- प्र.प्र.अ. वा तोकिएको व्यक्ति
- Steps
- सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्ने। नागरिकताको प्रतिलिपि, फोटो तथा आवश्यक कागजात संलग्न गर्ने। वडा कार्यालयबाट उमेर, ठेगाना र विवरण रुजु गर्ने। वडा सचिवबाट सिफारिस तयार गर्ने। सिफारिससहितको निवेदन गाउँपालिका/नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखामा पठाउने। शाखाले विवरण दर्ता तथा अभिलेखीकरण गर्ने। जेष्ठ नागरिक परिचय पत्र तयार गर्ने। सम्बन्धित व्यक्तिलाई हस्ताक्षर गराई परिचय पत्र वितरण गर्ने।
Source: the office's citizen charter · checked 15 Oct 2026