DigiNepal
Englishनेपाली

Embassy of Nepal, Pretoria

नेपाली राजदूतावास

अन्तिम पटक जाँचिएको 17 Oct 2026

सम्पर्क र समय

फोन
अहिलेसम्म प्रकाशित छैन — थप्न सहयोग गर्नुहोस्
इमेल
अहिलेसम्म प्रकाशित छैन — थप्न सहयोग गर्नुहोस्
वेबसाइट
za.nepalembassy.gov.np
ठेगाना
अहिलेसम्म प्रकाशित छैन — थप्न सहयोग गर्नुहोस्
समय
कार्यालय समय जाडो (कार्तिक 16 देखि माघ 15) सोमबार देखि शुक्रबारसम्म (सार्वजनिक बिदा बाहेक) 9:00 AM to 5:00 PM गर्मी (माघ 16 देखि कार्तिक 15) सोमबार देखि शुक्रबारसम्म (सार्वजनिक बिदा बाहेक) 9:00 AM to 5:00 PM महत्त्वपूर्ण लिङ्कहरू परराष्ट्र मन्त्रालय, नेपाल सरकार राहदानी विभाग कन्सुलर सेवा विभाग अध्यागमन विभाग वैदेशिक रोजगार विभाग नेपाल पर्यटन बोर्ड उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय नेपाल ल
कार्यालयले प्रकाशित गरे अनुसार
कार्यालय प्रमुख
अहिलेसम्म प्रकाशित छैन — थप्न सहयोग गर्नुहोस्

कार्यालयको ठ्याक्कै स्थान नक्सामा छैन। रेखाले सेवा क्षेत्र देखाउँछ।

सेवाहरू (नागरिक बडापत्र अनुसार)

सेवाशुल्कसमयकहाँ
राहदानी तथा कन्सुलर सम्बन्धी सेवा (Passport and Consular Services Delivery)राहदानी तथा कन्सुलर सम्बन्धी सेवा (Passport and Consular Services Delivery)राहदानी तथा कन्सुलर सम्बन्धी सेवा (Passport and Consular Services Delivery)—
विद्युतीय राहदानी (e-Passports)नवीकरण - 1,600.00 हराएको/च्यात्तिएको/अन्य कुनै व्यक्तिगत कारणले बिग्रिएको राहदानी प्रतिस्थापन - 2,400.00 ६६ पृष्ठ राहदानी नवीकरण - 2,600.00 र हराएको/च्यात्तिएको/अन्य कुनै व्यक्तिगत कारणले बिग्रिएको 66 पृष्ठे राहदानी प्रतिस्थापन - 3,900.00 नाबालक नयाँ तथा नवीकरण (१० वर्षभन्दा कम उमेर) – ८००.00आवेदन स्वीकृत भएको मितिदेखि करिब १ महिना—
यात्रा अनुमति पत्र (Travel Document)१०००.00३० मिनेट देखि १ घण्टा (सम्पूर्ण प्रक्रिया पुगेको अवस्थामा)—
सिफारिस/जो जस सँग सम्बन्ध राख्दछ (To Whom It May Concern)प्रति कागजात 800.00३० मिनेट देखि १ घण्टा (सम्पूर्ण प्रक्रिया पुगेको अवस्थामा)—
कागजात प्रमाणीकरण (Consular and Legal Attestation)कागजात प्रमाणीकरण (Consular and Legal Attestation)कागजात प्रमाणीकरण (Consular and Legal Attestation)—
जन्म दर्ता/विवाह दर्ता/नाताप्रमाणित कागजात/बसाइसराइ दर्ता/मृत्युदर्ता/पारपाचुके तथा वैवाहिक स्थिति खुल्ने कागजात/राहदानी लगायतका कागजातहरू (Certificates of Registrations of Birth/Death/Marriage/Divorce/Migration, official documents verifying Marital Status/Relationship and Nepali Passportsप्रति पृष्ठ - 1000.00३० मिनेट देखि १ घण्टा (सम्पूर्ण प्रक्रिया पुगेको अवस्थामा)—
शैक्षिक प्रमाण-पत्र/सवारी चालक अनुमति पत्र/प्रहरी चारित्रिक प्रमाणपत्र लगायतका कागजातहरू (Academic Certificates, Driving License, Police Clearance Certificates, etc.)प्रति पृष्ठ - 1000.00३० मिनेट देखि १ घण्टा (सम्पूर्ण प्रक्रिया पुगेको अवस्थामा)—
अधिकृत वारेसनामा (Power of Attorney)तीनपुस्ते आफन्तलार्इ सम्पत्ती बेचबिखन/हस्तान्तरणका निमित्त दिइने अधिकृत वारेसनामा/अख्तियारनामा - १००.00 तीनपुस्ते आफन्त बाहेकमा सम्पत्ती बेचबिखन/हस्तान्तरका निमित्त दिइने अधिकृत वारेसनामा/ अख्तियारनामा - १000.00 मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५३को उपदफा (२) बमोजिम मुद्दा किटान नगरिएका अधिकृत वारेसनामा – 100.00१ – 2 घण्टा (सम्पूर्ण प्रक्रिया पुगेको अवस्थामा)—
मञ्जुरीनामा प्रमाणीकरण (Affidavit)१000.00१ - २ घण्टा (सम्पूर्ण प्रक्रिया पुगेको अवस्थामा)—
गैर आवासीय नेपाली परिचय पत्र (Non-Resident Nepali Registration and Issuance of NRN-ID Card)विदेशमा बस्ने नेपाली नागरिक – 1,400.00 नेपालीमूलको विदेशी नागरिक – 5,400.00१ - २ घण्टा (सम्पूर्ण प्रक्रिया पुगेको तथा कागजातको आधिकारिकता प्रमाणित भएको अवस्थामा)—
अन्य कन्सुलर तथा कानुनी सहायता (Consular and Legal Assistance)सेवाको प्रकृति अनुसार निःशुल्क वा सशुल्क२ दिन भित्र (सम्पूर्ण प्रक्रिया पुगेको अवस्थामा)—
Labor Demand AttestationLabor Demand AttestationLabor Demand Attestation—
Letter Demanding Nepali Labour through Nepali Recruiting AgencyGratis——
Individual Labour Demand Letter1,200.001-2 Week (if everything is found to be in order)—
Nepali Visa/Electronic Travel AuthorizationNepali Visa/Electronic Travel AuthorizationNepali Visa/Electronic Travel Authorization—
Tourist Visa of Nepal15 Days-Multiple Entries – 600.00 30 Days-Multiple Entries – 1000.00 90 Days-Multiple Entries – 2500.001-2 Days—

स्रोत: https://za.nepalembassy.gov.np/content/14/citizen-charter/

स्रोतहरू

आधिकारिक वा खुला स्रोत मात्र प्रयोग गरिएको छ। स्रोत नभएका विवरण खाली छाडिएका छन्।