अनियमितता वा कर्मचारी सँग सम्बन्धित गुनासो
Service at · District Administration Office, Sunsari
Closed now · Opens at 9:00
- Documents required
- अनियमितता वा कर्मचारी सँग सम्बन्धित गुनासो १. सम्बन्धित निवेदकले आफ्नो पहिचान खुल्ने कागजात समेत संलग्न गरी कुन निकाय वा संस्थामा, कसले के–कस्तो अनियमितता वा भ्रष्टाचार सम्बन्धी कार्य गरेको हो खुलेको निवेदन । २. अनियमितता वा भ्रष्टाचार गरेको आधार वा प्रमाणहरु भए सो सम्बन्धी कागजात ।
- Fee
- Not in the charter
- Time taken
- Not in the charter
- Counter / room
- Not in the charter
- Responsible
- Not in the charter
- Steps
- अनियमितता वा कर्मचारी सँग सम्बन्धित गुनासो कोठा नं. १ बाट प्रमुख जिल्ला अधिकारीको तोक आदेश अनुसार हुने ।
Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026