DigiNepal
Englishनेपाली

नागरिकताको विवरण संशोधन गरी प्रतिलिपि लिन

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, रसुवा

अहिले बन्द · ४:०० बजे बन्द भयो
आवश्यक कागजात
सि.न.१ को अतिरिक्त थप कागजात सच्याउनुपर्ने व्यहोरा खुलेको निवेदन विवरण पुष्टि गर्ने/तथ्य प्रमाणित गर्ने सार्थक आधारहरु उमेरको हकमा:-शैक्षिक प्रमाणपत्र, नोकरीको अभिलेख वा पेन्सनपट्टा, वतनको हकमा:- बसाइसराई वा स्थानीय तहको प्रमाणित कागज । नामथरको Spelling को हकमा:- शैक्षोक प्रमाणपत्र, बाबु, आमा वा तीन पुस्ताभित्रको व्यक्तिको सनाखत, शैक्षिक संस्थाको फोटो सहितको प्रमाणित पत्र। हिनतावोधको कारणले थर संशोधन गर्नुपर्ने भए स्थानीय तहबाट सो को सिफारिस ।
शुल्क
निवेदनमा रु १३/- को टिकट
लाग्ने समय
प्रमाण पूरा भएकै दिन
काउन्टर / कोठा
कोठा 7 फ · प्रतिलिपि फाँट
जिम्मेवार
बडापत्रमा उल्लेख छैन
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-27) · जाँचिएको 16 Oct 2026

अन्य कार्यालय: नागरिकता प्रतिलिपि →