कुमारी आमाको सन्तानको नागरिकता
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, रसुवा
अहिले बन्द · ४:०० बजे बन्द भयो
- आवश्यक कागजात
- फोटो समेत प्रमाणित गरी सम्बन्धित गा.पा/न.पा. बाट सिफारिस गरिएको अनुसूची-१ फाराम । जन्मदर्ता, शैक्षिक प्रमाणपत्र(बाबुको नाम उल्लेख नभएको हुनुपर्ने) । बाबु नखुलेको भनि गा.पा/न.पाको प्रमाणित । आमालि सनाखत गर्नुपर्ने । ऐन तर्जुमाको अवस्थामा रहेकोले ऐन पारित भएपछि सोही बमोजिम हुने ।
- शुल्क
- निवेदनमा रु.१० को टिकट
- लाग्ने समय
- प्रमाण पूरा भएकै दिन
- काउन्टर / कोठा
- कोठा 18 फ · नागरिकता फाँट
- जिम्मेवार
- बडापत्रमा उल्लेख छैन
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-27) · जाँचिएको 16 Oct 2026