कर्मचारी परिवारको नाताले नेपाली नागरिकता प्रमाणपत्र
Service at · District Administration Office, Gorkha
Closed now · Opens at 9:00
- Documents required
- १.१ मा उल्लेख भए बमोजिमका कागजातहरु थप कागजातहरु : जिल्ला भित्र रहेका कार्यालयमा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी संस्थान, विश्वविद्यालय वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षक परिवार भएमा सम्बन्धित निकायको सिफारिस पत्र संकेत नम्बर समेत भएको कर्मचारी परिचयपत्रको सक्कल प्रति,
- Fee
- रु १० को हुलाक टिकट
- Time taken
- कागजात पुगेको भए सोही दिन
- Counter / room
- Room 110
- Responsible
- प्र.अ. कोठा नं ११० (क) स.प्र.जि.अ. कोठा नं २०५
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2083-06-15) · checked 16 Oct 2026